5:36 AM

Home page

Posted by Chamling Ashal

बुधबार पनि सदन अबरुद्ध
काठमाडौं, चैत २६ - सत्तारुढ एमालेले बहिष्कार जारी राखेपछि बुधबार पनि व्यवस्थापिका संसद बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठक बीचमै एमाले सभासद् रामजीप्रसाद शर्माले सदन बहिष्कारको घोषणा गरेपछि कांग्रेस लगायत दलका सभासदले समर्थन जनाएका थिए । कांग्रेस सभासद शोभाकर पराजुलीले सत्ताधारी दललेनै बहिष्कार गरेपछि बैठकमा सहभागि हुनुको अर्थ नरहेको बताएका थिए । बुटबल घटनाका दोषी सुजित विकलाई पक्राउ नगरेसम्म सदन चल्न नदिने एमालेले अडान राख्दै आएको छ
Read more

सरकार-सेना विवाद खेलसम्म
काठमाडौं, चैत २६ - नेपाली सेनाले पाँचौं राष्ट्रिय खेलकुदका केही खेल बहिष्कार गरेपछि यसले राजनीतिक रूप लिएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले सेनाको बहिष्कारलाई गम्भीर रूपमा लिएको छ भने अन्य दलले खेलकुदमा राजनीतिक हस्तक्षेप मानेका छन् ।
सरकार र सेनाबीच केही महिनायता मतभेद देखा परिरहेको अवस्थामा मुलुककै उत्सवका रूपमा लिइएको खेलकुदको महामेलामा अर्को शृंखला थपिएको हो । यो विवाद रक्षा मन्त्रालयले अवकाश दिएका आठ सहायक रथीहरूको मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ हुनु एक दिनअघि उत्कर्ष भएको छ ।
Read more


Nobody knows when NAC will get new jet

KATHMANDU, April 1 - With the cancellation of bids for leasing a Boeing 757 by Nepal Airlines Corporation (NAC) last week, the process of acquiring an aircraft has begun anew. But it is uncertain how long this is going to take. Rather than leasing a jet, NAC now plans to buy two brand new planes with government support.
In his budget speech last September, Finance Minister Dr. Baburam Bhattarai had said that the government would help NAC get two jet aircraft. NAC officials said that it plans to get a narrow-body aircraft first and then a wide body one. A narrow body jet costs about US$ 50 to 60 million while a wide-body is prices at about US$ 150 million. Read more

0 comments:

Post a Comment